अनुसूची
शिकार अनुज्ञापत्र

अनुसूची -५

(नियम २४ सँग सम्बन्धित)

नेपाल सरकार

वन मन्त्रालय

……………….. कार्यालय

 शिकार अनुज्ञापत्र

  • अनुज्ञापत्र (लाइसेन्स) नं. …………
  • अनुज्ञापत्र (लाइसेन्स) को किसिम …………
  • (क) अनुज्ञापत्र (लाइसेन्स) प्राप्त गर्ने व्यक्तिको

नाम, थर ……………….

(ख) ठेगाना- स्थायी …………………..

अस्थायी …………………

  • नागरिकता …………………

 

४. मार्न सकिने वन्यजन्तु र पंक्षीको नाम संख्या कैफियत
 

   

 

 

  • अनुज्ञापत्र (लाइसेन्स) बहाल रहने अवधि …….. देखि …….. सम्म
  • शिकार गरिने क्षेत्र ………………..ब्लक ……………………………..
  • हातहतियारको किसिम, बोर र कम्पनी ………….. इजाजतपत्र (लाइसेन्स) नं. ……
  • शिकार गर्दा प्रयोग गरिने सवारीको किसिम र संख्या  ………..

नम्बर (सवारीको) ……………….

  • साथमा जाने व्यक्तिको नाम वा संख्या ……………….

 

  • अनुज्ञापत्र (लाइसेन्स) वापत प्राप्त भएको दस्तुर …………………….
  • वन्यजन्तु वापत प्राप्त भएको दस्तुर (पुरक शिकार अनुज्ञापत्रको लागि) ….

 

अनुज्ञापत्र पाउने व्यक्तिको सही ……….      अनुज्ञापत्र दिने अधिकारीको सही……

——————————-

नाम: …………………

दर्जा ………..

मिति …………………..

मिति: …………………..

द्रष्टव्य:-   अनुज्ञापत्र प्राप्त व्यक्तिले ऐन र राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण नियमावली, २०३० को अधिनमा रही शिकार गर्नु पर्नेछ ।